शिक्षा
२९ औँ महानगर दिवसको अवसरमा शिक्षामा विविध कार्यक्रम
२०८० मंसिर २२ गते १८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो २९ औँ महानगर दिवसको अवसरमा शिक्षा विभागको आयोजनामा विविध कार्यक्रमहरु सम्पन्न गरिरहेको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागको आयोजनामा महानगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरुको लागि...