कला
विश्वराम तिमल्सिनाको ‘एउटा कुरा छ’ सार्वजनिक
२०८० फागुन १५ गते १९:४८
बनेपा । उदयीमान गायक विश्वराम तिमल्सिनाको नयाँ लोक दोहोरी गीत ‘एउटा कुरा छ’ सार्वजनिक भएको छ । सर्जक सरोज विरही कार्कीको संगीत र शब्द बोल्ने गीत ‘अमिस उपरकोटी अफिसियल’...