स्वास्थ्य

मोतियाविन्दुको निःशुल्क उपचार गर्न सम्झौता

भकुण्डेवेशी ।  नमोबुद्ध नगरपालिकाले मोतियाविन्दु भएका नगरवासीलाई निशुल्क उपचार (शल्यक्रिया) को व्यवस्था मिलाएको छ । रेयुकाई एइको मासुनासा आँखा अस्पताल बनेपासंग सम्झौता गरेर निःशुल्क उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख...