अन्तर्वार्ता
व्यावहारिक, नैतिक र जीवनोपयोगी शिक्षा प्रदानमा प्रतिबद्ध छौंः मुक्तिनाथ रिजाल
२०८१ चैत २२ गते ९:०५
माउण्ट भ्यु अङ्ग्रेजी माध्यमिक विद्यालय २०३७ सालमा स्थापना भई वि.सं. २०४१ मा विधिवत रूपमा दर्ता भई सञ्चालनमा छ । संस्थापक सूर्य प्रसाद ब्यान्जु श्रेष्ठले धुलिखेलमा अंग्रेजी शिक्षाको पहुँच बढाउन...