स्थानीय खबर

ढलमले खोलाले बगाएकी महिलाको खोजीमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली खटियो

पनौती । काभ्रेको पनौती नगरपालिका वडा नम्बर ५ सुब्बा गाउँ नजिकको ढलमले खोलाले वैशाख २९ गते साँझ बारीबाट घर फर्किंदै गरेकी ३३ वर्षीया रेणुका गिरीलाई बगाएपछि बेपत्ता भएकी थिइन्।...