स्थानीय खबर
भुम्लुमा दलित महिलामाथि कुटपिट, पीडकमाथि हदैसम्मको कारबाही माग
२०८१ फागुन १० गते १२:२५
चौबास । भुम्लु गाउँपालिका वडा नं. ४ चौबास स्थित पाक्पा टोलमा बस्ने अति विपन्न दलित महिलामाथि कुटपिट भएको छ । कान्छो सार्कीकी श्रीमती ५७ वर्षिया मसली सार्कीलाई यही फागुन...