स्थानीय खबर
रोशी गाउँपालिका परिसरमा सरसफाई
२०८० भदौ २२ गते २१:१२
अमलटार । रोशी गाउँपालिकाको कार्यालय परिसरमा सरसफाई गरिएको छ । निजामती कर्मचारी सेवा दिवस २०८०, अन्तराष्ट्रिय साक्षरता दिवस र डेंगी बिरुद्धको राष्ट्रिय अभियान ‘खोज र नष्ट गर’ अभियानको अवसरमा...