स्थानीय खबर
बनेपा महोत्सव-२०८० हुँदै
२०८० भदौ ३ गते ९:१७
बनेपा । नेपाली महान चाड दशैं र तिहारको पुर्वसन्ध्यामा बनेपा महोत्सव- २०८० हुने भएको छ । काभ्रेपलाञ्चोकको व्यापारिक, धार्मिक, ऐतिहासिक, साँस्कृतिक नगरी बनेपामा महोत्सव आयोजना गर्न लागिएको हो ।...