Main News
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनेश्वर मन्दिरमा सरसफाई तथा बृक्षारोपण सम्पन्न
२०७९ साउन २८ गते १५:३२
धनेश्वर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरामा काभ्रे जिल्ला युवा समितिको आयोजनामा धनेश्वार महादेब मन्दिरमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्लाको युवाहरुको सहभागितामा बिहान मन्दिर आसपास...