Main News
तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु, चालक गम्भीर घाइते
२०८१ फागुन ८ गते ८:१४
तेमाल, काभ्रेपलाञ्चोक। तेमाल गाउँपालिका वडा नम्बर ३, कुन्डोलस्थित सडकमा बिहीबार बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भने चालक गम्भीर घाइते भएका छन् । धादिङबाट विवाहको जन्ती...