राजनीति
राष्ट्रपति पौडेल आज विराटनगर जाँदै
२०८० पुष ७ गते ९:४४
राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जाने भएका छन् । शनिबार नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर जान लागेको...