राजनीति
प्रधानमन्त्रीको नक्कली कागजात बनाएर सेयर गर्ने पक्राउ
२०८० असार ३१ गते २१:४७
काठमाण्डौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नक्कली कागजात बनाई विभिन्न सामाजिक सञ्जालमा सेयर गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । उनले प्रधानमन्त्रीको तस्बिर जोडेर नक्कली भारतीय आधार...