प्रदेश खबर
उम्मेदवारलाई निर्वाचन चिह्न आयोगले आज प्रदान गर्ने
२०७९ वैशाख १७ गते ३:१७
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दलका उम्मेदवार तथा स्वतन्त्र व्यक्तिहरुलाई आज निर्वाचन चिह्न दिने भएको छ । वैशाख ११ र १२ गते मनोनयन दर्ता...