समाज

जननेता भण्डारीको जन्मजयन्तीमा वृक्षारोपण

बनेपा । जननेता एवं जनताको बहुदलीय जनवादको प्रतिपादक स्वर्गीय नेता मदन भण्डारीको स्मृतिमा बनेपा गोसाइथानमा वृक्षारोपण गरिएको छ । जननेता भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको हो...