Special

नेकपा एमाले नमोबुद्ध नगर कमिटीको प्रतिबद्धता पत्र सार्वजनिक, रोजगार बैंक देखि पर्यटन विकासमा जोड

नमोबुद्ध । नेकपा एमाले नमोबुद्ध नगरकमिटीले नगरपालिकामा विजय भएपश्चात गर्ने कार्ययोजनाको सहितको खाका प्रस्तुत गरेको छ । आज नमोबुद्ध नगरपालिका वडा नं. ४ काफ्लेथोक पौडेलचौरमा भएको कार्यक्रममा नेकपा एमालेको...