Special
बनेपामा पानीपुरी चटपटे लगायत खुला ठेलामा खाद्य वस्तु विक्री वितरणमा रोक
२०७९ असार १४ गते १४:०४
बनेपा । काभ्रेको बनेपा नगरपालिकाले हैजा, झाडापखाला लगायतका सरुवा रोगबाट बच्न पानीपुरी चटपटे लगायतका खुला सामग्री विक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै हैजा झाडापखालाबाट...