Special
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
२०७९ वैशाख १६ गते ४:५६
काठमाडौं । स्थानीय तह निर्वाचनका उम्मेदवारहरूले नाम फिर्ता लिने आज अन्तिम दिन हो । नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ ।...