Special
बनेपा चारदोबाटोमा नयाँ शैक्षिक गन्तव्य ‘नेक्स्ट ग्लोबल’ एजुकेशन कन्सल्टेन्सी
२०८१ फागुन २२ गते १९:२८
बनेपा । बनेपा नगरपालिका वडा नं.७ स्थित चारदोबाटो पनौती रोडमा ‘नेक्स्ट ग्लोबल’ एजुकेशन कन्सलटेन्सी खुलेको छ । पनौती रोडस्थित शान फर्निचरको घरमा कन्सल्टेन्सी खुलेको हो । शिक्षा क्षेत्रमा क्रियाशील...