Special
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान २३ औं वर्षमा प्रवेश: नवीनतम शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता
२०८१ फागुन ६ गते २०:४४
बनेपा । काभ्रेपलाञ्चोकको अग्रणी शिक्षण संस्था ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत सञ्चालित ज्ञानकुञ्ज माध्यमिक विद्यालयले आफ्नो २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रम आयोजना गर्दै सम्पन्न गरेको छ।...