सूचना प्रविधि
बजारबाट किन हराउँदै छन् साना आकारका फोन ?
२०७८ चैत २८ गते १३:०८
काठमाडौं । सानो आकारको फोन प्रयोग गर्न रुचाउने प्रयोगकर्ताका लागि पछिल्लो दुई वर्ष खासै उत्साहजनक रहेन । ६ इन्च वा सोभन्दा ठूला स्क्रिन भएका फाेन निरन्तर सार्वजनिक भइरहेकाे छ...