Uncategorized

काभ्रे महोत्सव २०७९ सुरु

बनेपा । काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा आजबाट बनेपामा काभ्रे महोत्सव सुरु भएको छ । पाँचौ काभ्रे महोत्सव-२०७९ व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि  नारालाई आत्मसाथ गर्दै आयोजित...