Uncategorized
काठमाण्डौं महानगरपालिकाको नगरप्रमुखमा बालेन विजयी
२०७९ जेठ १२ गते २३:५३
काठमाडौं। काठमाण्डौं महानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदै गर्दा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह उर्फ बालेन विजयी भएका छन् । मतपरिणाम गन्दै गर्दा बुधबार जित सुनिश्चित हुने देखिएपछि उनले बुधबार सामाजिक...