Uncategorized

हिमालय फ्रेण्ड ई. भी. जर्मनीको सहयोगमा निशुल्क पोशाक र स्टेशनरी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.२५ स्थित श्री कृष्णमन्दिर आधारभूत बिद्यालयमा पढ्ने बाल कक्षा देखि कक्षा ५ सम्मका भाइबहिनीहरुलाई निशुल्क स्कुल पोशाक र वर्षै भरीलाई पुग्ने गरि कापी, पेन्सिल...