अटिजम

अटिजम प्रभावित परिवारलाई राज्यले हेरेको छ भन्ने सन्देश दिने काम गर्दै जान्छौँ: स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदिप पौडेलले अटिजम भएका बालबालिका लक्षित कार्यक्रम सरकारले गर्दै जाने प्रतिबद्धता जनाएका छन् । एन.अटिजम केयर फाउण्डेशन वालुवाटार, काठमाडौंको आयोजनामा काठमाडौं महानगरपालिका वडा नम्बर ४ चण्डोलस्थित विशाल मिलन केन्द्र्रमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले आगामी आर्थिक वर्षदेखि यस्ता कार्यक्रम बजेटमै समेटेर काम सुरु गर्ने बताएका...