अप्राध
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ
२०८१ मंसिर ६ गते १५:२०
काठमाडौँ । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डरत्रास देखाएर रकम असुल गर्ने, अनलाइन र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तथा बैङ्किङ कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको हो । प्रहरीले ‘ह्वाट्स एप’मार्फत डरत्रास देखाई रकम असुली गरेको अभियोगमा...