आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोक

आयुर्वेद तथा अन्य चिकित्सा पद्धतिलाई समेट्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय अगाडि बढिरहेको छः डा. अर्जुन उपाध्याय

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बनेपा काभ्रेपलाञ्चोकले बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर निःशुल्क सेवा प्रवाह गर्दै आइरहेको छ । हालै मात्र चिकित्सालयमा स्तरोन्नति भएसँगै चिकित्सालय १६ बेडको अस्पताल बनेको हो । जसले आयुर्वेद, अकुपञ्चर, प्राकृतिक चिकित्सा, होमियोप्याथी, फिजियोथेरापी लगायतका सेवा प्रदान गर्छ। पञ्चकर्म, मर्म चिकित्सा, स्त्री तथा प्रसूति सेवाहरू...