खानी उद्योग सञ्चालनमा रोक

पनौतीका खानी उद्योग सञ्चालनमा रोक

पनौती । खानी तथा ढुंगा उत्खननमा अनियमितता बढ्दै गएको भन्दै पनौती नगरपालिकाले ३ वटा खानी उद्योगको सञ्चालनमा रोक लगाएको छ । खानी उद्योगहरूले खानी तथा भूगर्भ विभागबाट लिएको उत्खनन अनुमति अवधि समाप्त भइसकेपछि पनि सञ्चालन जारी राखेका कारण नगरपालिकाले खानी उद्योग सञ्चालनमा रोक लगाउने निर्णय लिएको हो । बन्द...