चाडपर्व

चाडपर्व लक्षित बजार अनुगमन

नेपालीहरूको महान पर्व बडा दशै, तिहार तथा छठ पर्व नजिकैदै गर्दा सरकारले चाडपर्व लक्षित बजार अनुगमनलाई प्राथमिकता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित १० वटा टोली गठन गरेर विशेष बजार अनुगमन शुरु गरेको हो । अनुगमन टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफूल लगायतका...