निःशुल्क स्वास्थ्य शिविर

सहयात्राको १८ औं स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पनौती । सहयात्रा देविस्थान बहुउद्देश्यीय सहकारी संस्था लि.को १८ औं स्थापना दिवसको अवसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। संस्थाको स्वास्थ्य उपसमितिको संयोजन तथा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित शिविरमा ४७१ जना स्थानीय बासिन्दाहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्। शिविरमा जेष्ठ नागरिक, महिला, पुरुष, बालबालिका...