नेपाल पत्रकार महासंघ

नेपाल पत्रकार महासंघद्वारा धुलिखेल घोषणापत्र जारी

धुलिखेल । प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा प्रतिबद्धता जनाउँदै नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको दोस्रो पूर्ण (प्रथम कार्यमूलक) बैठक २०८१ माघ २८ र २९ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न भएको छ।   बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारका अधिकार संरक्षण, सञ्चार क्षेत्रको सुदृढीकरण तथा सरकारको विभिन्न...