प्रेस चौतारी काभ्रे

प्रेस चौतारी काभ्रेको ८ औं अधिवेशन सम्पन्न: तिमल्सिना नेतृत्वको कार्यसमिति सर्वसम्मत

बनेपा । प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाको ८औँ जिल्ला अधिवेशनबाट केदार तिमल्सिना सर्वसम्मत अध्यक्ष नियुक्त भएका छन् । तिमल्सिना नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । बनेपामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सन्तोष चौलागाईं निर्विरोध निर्वाचित भए । समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष समेत रहेका चौलागाई मंगलबार नै चौतारीमा...