बनेपा फेसियल हाउस

बनेपा फेसियल हाउस एण्ड ब्यूटी केयर एक परिचय

बनेपा । गर्मीमा छालामा टोनिङ, एलर्जी, चायाँ, कालो तिल जस्ता समस्याहरू पनि उत्पन्न हुन्छन् । यी समस्याबाट छुटकारा पाउन भरसक दिनको दुईपटक नुहाउनुपर्छ । नुहाउँदा पसिनाको दुर्गन्ध तथा त्यसबाट हुने संक्रमणबाट पनि बच्न सकिन्छ। जब-जब बाहिर घामबाट घर भित्र पसिन्छ, माइल्ड फेस क्लिन्जर तथा चिसो पानीले अनुहार धुनुपर्छ । यसबाट गर्मीको प्रभाव...