बागमती इङ्गलिस बोर्डिङ स्कुल
बागमती इङ्गलिस बोर्डिङ स्कुलको रजत जयन्ती भव्य रूपमा सम्पन्न
२०८१ फागुन १० गते २१:१५
बनेपा । बनेपा नगरपालिका वडा नम्बर ८ स्थित बागमती इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो रजत जयन्ती, अभिभावक दिवस, दिक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा विद्यालयका अध्यक्ष प्रताप बैद्यको सभाध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा युकेजीमा अध्ययनरत...