बाढीपीडित

सहयात्राको १७ औं वार्षिक साधारण सभा सम्पन्न 

पनौती । पनौती नगरपालिका वडा नं. ६ गुराँसमार्ग स्थित प्रधान कार्यालय रहेको सहयात्रा देवीस्थान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको  १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा कार्यक्रम तिनवटा सेवा केन्द्र र प्रधान कार्यालयमा गत शुक्रवार उपस्थिति तथा सुझाव संकलन गरिएको थियो । पनौतीमा अवस्थित श्रीराम पार्टी...