लक्ष्य स्मृति कप २०८१

पनौतीमा ‘लक्ष्य स्मृति कप २०८१’ फागुन ३ गतेबाट

पनौती । समाजसेवी तथा खेलकुदप्रेमी स्वर्गीय लक्ष्मी नारायण खिंबञ्जारको सम्झनामा आगामी फागुन ३ गतेदेखि लक्ष्मी नारायण (लक्ष्य) स्मृति कप २०८१ खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । मानेश्वरी ब्वाइज क्लबको आयोजना तथा विश्राम समाजको सहआयोजनामा हुन लागेको प्रतियोगिता पनौती क्षेत्रीय रंगशालामा सम्पन्न हुने आयोजकले जनाएको छ।   अध्यक्ष...