अरूणोदय मा.वि.
अरुणोदयमा शैक्षिक प्रदर्शनी : विद्यार्थीको सृजनशीलताको उत्सव
२०८१ फागुन २ गते १९:२६
पनौती । पनौती नगरपालिका वडा नम्बर ४, अरुणवाटिकास्थित अरुणोदय माध्यमिक विद्यालयमा भव्य शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । शिक्षा, सृजनशीलता र नवाचारको संगमको रूपमा आयोजित यस प्रदर्शनीमा ७२ समूहका विद्यार्थीहरूले आफ्नो सिर्जनशीलता प्रस्तुत गरेका थिए। यस प्रदर्शनीमा पनौती नगरपालिकाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी, अभिभावक, तथा अन्य...