अस्थायी आवास

काभ्रेमा अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु

धुलिखेल । २०८१ सालको असोज दोस्रो साता परेको भीषण वर्षाले क्षतिग्रस्त घरहरूको पुनःनिर्माणका लागि राहत रकम वितरण कार्य सुरु भएको छ । बाढी, पहिरो र डुबानका कारण घरवार गुमाएका काभ्रेपलाञ्चोक जिल्लाका नागरिकहरूलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वितरण थालिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ। जिल्ला विपद्...