एनपिएल
एनपिएलमा आजबाट दुई खेल हुँदै, पहिलो खेलमा काठमाडौँ र चितवन भिड्दै
२०८१ मंसिर १७ गते ८:२७
काठमाडौँ । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज आमनेसामने हुने छन् । यो खेल बिहान ९:१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेश अन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको...