एन्जिला

क्रोएसियामा नेपाली चलचित्र ‘एन्जिला’ प्रदर्शनमा आउने

जाग्रेब । नेपाली कथानक चलचित्र ‘एन्जिला’ क्रोएसियामा प्रदर्शन हुने भएको छ। क्रोएसियास्थित बुद्ध मार्टको प्रस्तुतिमा चलचित्र २०२५ जुन १ तारिख आइतबारका दिन जाग्रेबस्थित नेशनल युनिभर्सिटी सेसभेटमा प्रदर्शन गरिने तयारी भइरहेको हो । चलचित्र बिहान ११:०० बजे, दिउँसो २:३० बजे र साँझ ५:३० बजे गरि तीनवटा शोमा प्रस्तुत हुनेछ ।...