एमाले

एमाले जिल्ला अधिबेशनको तयारी पूरा

धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी एमाले काभ्रेको ११ औं जिल्ला अधिवेशन भोलिदेखि धुलिखेलमा सुरु हुँदैछ । अधिवेशनको भव्य तयारी पूरा भई सकेको बताइएको छ । नेकपा एमाले केन्द्रिय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन हुन लागेको हो । उद्घाटन सत्रमा केन्द्रिय अध्यक्ष ओली, सचिवालय...