एलओडी

एलओडी क्लबः ४४औं स्थानमा, नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा

काठमाडौं । नेपालको क्लबिङ संस्कृतिमा नयाँ कीर्तिमान स्थापित गर्दै, ठमेलस्थित चर्चित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिंक्स)ले विश्वका प्रतिष्ठित क्लबहरूको सूचीमा ४४औं स्थान प्राप्त गर्दै एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । बेलायतबाट प्रकाशित हुने प्रतिष्ठित म्यागजिन डीजे म्यागले प्रत्येक वर्ष विश्वभरका उत्कृष्ट नाइट क्लबहरूको मूल्याङ्कन गर्दै तयार...