करूणा

राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करूणा’ विमर्श कार्यक्रम काभ्रेपलाञ्चोकको धुलिखेलबाट सुरु

धुलिखेल । राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करूणा’ विमर्श कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलबाट सुरु भएको छ । शनिबार धुलिखेलबाट सुरु भएको कार्यक्रम देशका सातै प्रदेशमा हुने बताइएको छ । पुस्तक विमर्श कार्यक्रम घट्दो पठन संस्कृतिलाई बढाउन प्रभावकारी हुने अपेक्षा गरिएको छ । मृत्युको मुखबाट संघर्ष गरि प्रथम महिला बन्न सम्मको...