काठमाडौं विश्वविद्यालय

केयुमा कुशल फार्मेसी अभ्यास (जिपिपीएड) अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

धुलिखेल । स्वास्थ्य क्षेत्रमा बढ्दै गएको औषधि दुरुपयोगलाई रोक्न कुशल फार्मेसी अभ्यास सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । कार्यक्रम आगामी असोज महिनाको ४ गतेदेखि ६ गतेसम्म सम्म काठमाडौं विश्वविद्यालय (केयु) मा हुनेछ । काठमाडौं विश्वविद्यालयको फार्मेसी विभागका विद्यार्थीहरुले गुड फार्मेसी प्रयाक्टिस एडुकेसन (जीपीपीएड) कार्यक्रम २०२४ सञ्चालन गर्न लागेका...