कात्तिके देउराली समाज कोरिया
कात्तिके देउराली समाज कोरियाद्वारा प्रभा मा.वि.लाई स्यानिटरी प्याड सहयोग
२०८१ माघ २३ गते २१:४५
चौरीदेउराली । काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाँउपालिका वडा नम्बर ६ कात्तिके देउरालीमा अवस्थित प्रभा माध्यमिक विधालय तथा प्रभा बहुमुखी क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि कात्तिके देउराली समाज दक्षिण कोरियाले स्यानिटरी प्याड सहयोग गरेको छ । विद्यालय प्रांगनमा आयोजित एक कार्यक्रममा समाजका अध्यक्ष उमेश चौलागाई र कोरियन नागरिक किजुन नोनले प्रधानाध्यापक क्षितिज...