कृषि कर्जा र बिमा

कृषि कर्जा र बिमा समस्याको समाधान खोज्दै अन्तरक्रिया

धुलिखेल । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले कृषि कर्जा तथा कृषि बिमाबारे सरोकारवालाहरुसँग छलफल अन्तरक्रिया कार्यक्रम गरेको छ । कृषि विकास कार्यालयले पहिलोपटक कर्जा र बिमाका विषयमा केन्द्रित रहेर बिमा कम्पनी, बैंक र कृषकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुल प्रसाद दवाडीले कृषि बिमा तथा सहुलियत...