केपी ओली

सरकारका सय दिन र जनअपेक्षा

संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख शीर्ष दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सहमति भइ सरकार गठनका भएको सय दिन पूरा भएको छ । संसदीय इतिहासमै कमजोर प्रतिपक्ष रहने गरि दुई ठुला दलबिच समीकरणको सहमति भएपछि एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली गत असार...