क्रोएसिया
क्रोएसियामा नेपाली चलचित्र ‘आउट ल : दफा २१९’ प्रदर्शनमा आउने
२०८२ वैशाख ९ गते १६:१२
जाग्रेब । नेपाली द्वन्द्वप्रधान चलचित्र ‘आउट ल : दफा २१९’ क्रोएसियामा प्रदर्शन हुने भएको छ। क्रोएसियास्थित पोइड हब डिजिटल र एसियन फेसन हबको सहकार्यमा उक्त चलचित्र २०२५ मे ४ तारिख आइतबार जाग्रेबस्थित नेशनल युनिभर्सिटी सेसभेटमा प्रदर्शन गरिने तयारी भइरहेको छ। चलचित्र बिहान ११:०० बजे, दिउँसो २:३० बजे र साँझ...