जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक

११ जनाको नागरिकता रद्द

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको जनाएको छ । तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालयबाट नक्कली ठेगाना राखेर नागरिकता लिएका चिरञ्जीवी दुलाल, लिलापन्थ भण्डारी, श्रीराम न्यौपाने, श्याम भण्डारी, गोविन्द भट्टराई, पासाङ तामाङ, निमा तामाङ, रञ्जिता थापा, राजु गुरुङ्ग, सिता पापाने, तेन्जिङ सोनाम तामाङको नागरिकता...