जिल्ला प्रहरी कार्यालय काभ्रे

जिल्ला प्रहरी कार्यालय काभ्रे सर्वोत्कृष्ट

धुलिखेल । वार्षिक कार्यसम्पादनको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बागमती प्रदेशकै सर्वोत्कृष्ट हुन सफल भएको छ । नेपाल प्रहरी संगठनको बागमती प्रदेश प्रहरी प्रमुख र मातहतका कार्यालय प्रमुखहरुबिच आ.व.२०७९÷०८० मा भएको वार्षिक कार्यसम्पादनका आधारमा प्रशंसा पत्र दिइएको हो । सम्झौतामा उल्लेखित सूचकहरुको कार्यान्वयनको आधारमा समग्र मूल्याङ्कन हुँदा जिल्ला प्रहरी...