ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान २३ औं वर्षमा प्रवेश: नवीनतम शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता

बनेपा । काभ्रेपलाञ्चोकको अग्रणी शिक्षण संस्था ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत सञ्चालित ज्ञानकुञ्ज माध्यमिक विद्यालयले आफ्नो २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रम आयोजना गर्दै सम्पन्न गरेको छ। प्रमुख अतिथिको विशेष सम्बोधन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण बैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्व राज्यमन्त्री...